११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

Radio Khabar Palika

समाचार लेखेकै कारण पत्रकारलाई जातीय गाली र ज्यान मार्ने धम्की, प्रेस स्वतन्त्रतामाथि खुला चुनौती

६ असार धनकुटा। समाचार प्रकाशन गरेको विषयलाई लिएर नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, रेडियो धनकुटा एफएमका सञ्चालक तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष गोपाल बराइलीमाथि जातीय गालीगलौजसहित ज्यान मार्ने धम्की दिइएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।२०८३ असार ४ गते धनकुटा एफएम डटकममा प्रकाशित ‘अख्तियारको डरले मोबाइल अफ…