२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

Radio Khabar Palika

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको ४२ औँ जिल्ला सभा पाख्रीबासमा सम्पन्न

२ फागुन २०८१,धनकुटा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको ४२ औँ जिल्ला सभा पाख्रीबासमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा संघिय सांसद राजेन्द्र कुमार राईले विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य सेवा तथा आपत्कालीन उद्धार कार्यमा रेडक्रसले पुर्याएको योगदान अत्यन्त प्रशंसनीय रहेको बताए। रेडक्रसको मानवीय सेवाले समाजमा ठूलो परिवर्तन…