६ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025

Radio Khabar Palika

नेपाली कांग्रेस धनकुटा नगरको वडा सम्मेलन तथा वडा भेला धमाधुम हुदै

धनकुटा । नेपाली काग्रेस धनकुटाको १०० दिने विशेष अभियान अन्र्तगत धनकुटा नगरपालिकाको वडा नं. ७ को नेपाली कांग्रेसको वडा सम्मेलन वडा संयन्त्र सहित विभिन्न निर्णयहरु गर्दै शनिवार सम्पन्न भयो ।नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले वडा सम्मेलनको उद्घाटन गर्दै वडाको विकास अव नयाँ ढंगबाट संचालन गर्नु पर्नेमा जोड दिदै नेपाली कांग्रेसले विजयी गरेका वडाहरुमा नागरिकहरुले…