देव याखाबैसाख २८,चौबिसे धनकुटा । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा साेमबारबाट १२ औं रारा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।उत्घाटन खेलमा ४–० को अन्तरले आयोजक राजारानी फटबल क्लव राजारानीलाई हराउँदै गोल्डेन युथ क्लव सुनसरी सेमिफाईनलमा प्रवेश गरेकाे छ ।आयोजकलाई हराउन सुनसरीले खेल अघि १ गोल र खेलको हाप पछि लगातार ३ गोल गरेको थियो ।जितका…