१९ पौष,धनकुटा । धनकुटाको भेडेटारमा सम्पन्न १२ औं फुड फेस्टिभल अर्थात खानपान महोत्सवमा डेढ करोडको कारोबार भएको छ ।होटल एसोसिएसन भेडेटारको आयोजनामा पुस १६ गेतबाट तीन दिनसम्म सञ्चालन भएको फेस्टिभलमा डेढ करोड बराबरको कारोबार भएको हो । आयोजकले दुई करोड आर्थिक कारोबार हुने लक्ष्य राखे पनि डेड करोड मात्र कारोबार भएको होटल एसोसियसन भेडेटारका अध्यक्ष…