२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

Radio Khabar Palika

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि प्रतिबद्धता पत्र सार्वजनिक

माघ २५, धनकुटा । नेपाल कम्युनिस्ट पार्टी(माओवादी) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरि पार्टीले जनमुखी, समाजवादी र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर प्रतिबद्धता पत्र प्रस्तुत गरेको हो। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पार्टीको तर्फबाट उम्मेदवार रविन कुमार राईले धनकुटा ऐतिहासिक रूपमा श्रम, संघर्ष…