३ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025

Radio Khabar Palika

नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले वेबसाइट निर्माण तथा सञ्चार डायरी प्रकाशन गर्ने

१६ माघ २०८१, धनकुटा । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आफ्नै वेबसाइट निर्माण गर्ने भएको छ। महासङ्घले आफ्नो ऐतिहासिक दस्तावेजहरूलाई डिजिट रुपमा प्रकाशन गरेरे सबैको पहुचमा पु¥याउन तथा प्रविधिसँग अघि बढ्नका लागि वेबसाइट निर्माण गर्ने निर्णय गरेको हो।महासङ्घको स्थापना कालदेखि हालसम्मका महत्वपूर्ण कागजातहरू डिजिटल प्रणालीमा सुरक्षित राख्न वेबसाइट उपयोगी हुने भएकाले वेबसाइट निर्माण गर्न लागिएको…