१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

Radio Khabar Palika

धनकुटामा बस दुर्घटना अपडेट,मृतकको संख्या २ पुग्यो

धनकुटा २२ बैशाख । धनकुटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । धरानबाट धनकुटा हुँदै भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस आज बिहान औधोगिक ग्रामको गोलाइ नजीक दुर्घटनामा परेको थियो । उक्त घटनामा परि गम्भीर घाइते भएकी धनकुटा नगरपालिका ६ कि ७३ बर्सिया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा…