३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

ओझेलमा मगर संग्रहालय

शैलेन्द्र तामाङ जेठ १३,चौबिसे धनकुटा । धनकुटा चौबिसे गाउ“पालिका–२, मुढेबासस्थित डा“डा गाउ“मा मगर जातिको संग्रहालय ओझेलमा परेकोछ ।प्रचारप्रसार र सडक पहुचका नभएका कारण उक्त संग्रहालय ओझेलमा परेको संग्राहलयका संरक्षक तथा गाउ“पालिकाका उपाध्यक्ष टंकमाया पाङ्मी मगरले जानकारी दिईन ।संग्राहलयमा करिब एक सय भन्दाबढी पुराना सामान संग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटकहरु पुग्ने गरेको…