१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

धार्मिक तथा पर्यटकीय स्थल बक्रकुण्ड मन्दिरमा भक्तजनको घुइँचो – फोटो फिचर)

१३ साउन २०८२,धनकुटा । नाग पञ्चमीको अवसरमा धनकुटाको हिले स्थित धार्मिक तथा पर्यटकीय स्थल बक्रकुण्ड मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । धनकुटा सहित तेह्रथुम भोजपुर लगायत विभिन्न जिल्लाका ८ हजार भन्दा बढी भक्तजनले बक्रकुण्ड मन्दिर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । नाग पञ्चमीको दिन यो मन्दिरमा विशेष मेला र पूजाआजा हुने गर्दछ ।…