५ भदौ २०८२, धनकुटा। धनकुटामा महिलाहरुले मात्र नेतृत्व गरेको गैरसरकारी संस्था नमस्ते नेपालले धनकुटामा आफ्नो ९ औ बार्षिक उत्सव तथा साधारण सभाको अवसरमा महिला कानूनी सचेतना र तिजको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ ।उक्त कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले तिज पर्वले सवै महिलाहरुमा एकता कायम गर्ने वताउनु हुदै शुभ…