२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

Radio Khabar Palika

धनकुटामा दलहरुको अनौठो भोट माग्ने तरिका (फोटो फिचर )

धनकुटा, ४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धनकुटामा चुनावी गतिविधि तीव्र बनेको छ। १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रका बजार तथा बस्तीमा यतिबेला घरदैलो अभियान चलिरहेको छ। सोमबारदेखि औपचारिक प्रचार–प्रसार अवधि सुरु भएसँगै उम्मेदवारहरू मतदाता भेटघाटमा सक्रिय भएका छन्। यसैक्रममा नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले धनकुटा…