१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

Radio Khabar Palika

सुन्तला, एभोकाडो र फलफूल महोत्सवमा नोगेन लिम्बुको धमाकेदार प्रस्तुति(फोटो फिचर सहित)

१६ पौस, धनकुटा । धनकुटा नगरपालिका वडा नं ३ कागतेमा सञ्चालन भईरहेको महोत्सवमा विशेष सांगीतिक प्रस्तुति दिन आएका चर्चित गायक नोगेन लिम्बुले आफ्नो दमदार प्रस्तुति मार्फत चिसो मौसमलाई तताएका छन्। सोमबार आयोजित कार्यक्रममा नोगेन लिम्बुले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नाच्न, झुम्न र रमाउन बाध्य बनाए। उनका गीतमा दर्शकहरू खुबै रमाए भने थुप्रै दर्शकले…