धनकुटा, फागुन २ ।काेशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ईन्द्रमणि पराजुलीले निर्वाचनमा सामाजिक सञ्जालको सम्भावित दुरुपयोग र सुरक्षा जोखिमप्रति सतर्क रहन आग्रह गरेका छन्।प्रेसचौतारी धनकुटाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री पराजुलीले आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले निर्वाचन प्रक्रियालाई…