२२ जेठ, धनकुटा । धर्मगंगा तथा कैलाशनाथ धाम परिसरमा सामुदायिक भवन निर्माणका लागि आयोजित पुरुस्वतम मास महात्मा तथा श्रीमदमत्स्य महापुराण सम्पन्न भएको छ। राधारानी मिलिजुली महिला समूहको आयोजनामा जेठ ६ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट १ लाख ७६ हजार २ सय ९० रुपैया बचत भएको आयोजकले शुक्रबार पत्रकार सम्मेल मार्फत जानकारी दिएको हो ।पत्रकार…