५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

Radio Khabar Palika

कृषि यान्त्रिकरणमा जोड दिदै १० औं अधिवेशन सुरु

५ असार ,धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं २ क्षेत्रमा यान्त्रिकिकरणलाई प्राथमिकिकरणमा राख्दै महालक्ष्मी नगरपालिका–२ को आर्थिक वर्ष २०८३/०८४ को १०औँ वडा सभा शुरु भएको छ।वडा सभाले आगामी आर्थिक वर्षका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। वडा अध्यक्ष पदम रखाल मगरका अनुसार कुल बजेटमध्ये कृषि क्षेत्रलाई सबैभन्दा बढी २७ प्रतिशत बजेट छुट्याइएको छ।…