धनकुटा, १४ मंसिर । धनकुटामा विद्यालय बस दुर्घटना हुँदा चालकसहित २९ जना घाइते भएका छन्। आइतबार धनकुटा नगरपालिका वडा नं. ७ रमाइलो घुम्तीमा सुनसरीको रामधुनीबाट तेह्रथुमको तिनजुरेसम्म शैक्षिक भ्रमणमा पुगेर फर्कदै गरेको को १ ख ५३१३ नम्बरको बस अनियंत्रित भै सडक डिलमा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ । सुनसरीको रामधुनी ५ पिंङ्क लोटस इग्लिस…