८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

Radio Khabar Palika

दोस्रो खाल्साथुम कप पुरुष भलिबल खेलमा हतुवागढी गाउँपालिका भोजपुर र आमचोक गाउँपालिका भोजपुर विजयी

नरेन्द्र कश्चित मंसिर २४ धनकुटा ।धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं।(२ को ढोलमुखामा दोस्रो अन्तर पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगितामा आज भएको खेलमा हतुवागढी भोजपुर र आमचोक गाउँपालिका भोजपुर विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको खेलमा महालक्ष्मी नगरपालिका धनकुटा र हतुवागढी गाउँपालिका भोजपुर बीच भएको खेलमा हतुवागढी गाउँपालिका भोजपुरले सोझो सेटमा जीत हासिल…