२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

Radio Khabar Palika

धनकुटामा निर्माण व्यवसायीको चेतावनीः मूल्यवृद्धिले उद्योग ठप्प हुने

३० चैत्र,धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाले इन्धन तथा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको जनाएको छ।संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थालाई “आपतकालीन” स्थिति भन्दै तत्काल समाधानको माग गरेको हो। संघका अनुसार पछिल्लो समय डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धन सामग्रीको मूल्य निरन्तर बढ्दै गएको छ। त्यसको प्रत्यक्ष असर…