८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

Radio Khabar Palika

जिल्ला सहकारी संघ धनकुटाको १४औँ वार्षिक साधारणसभा सम्पन्न

धनकुटा, २८ पुस । धनकुटा जिल्लामा हाल ३ सय ३० भन्दा बढी सहकारी संस्था क्रियाशील रहेको पाइएको छ। ती सहकारीमार्फत ३७ हजारभन्दा बढी सदस्य आबद्ध छन्। साथै जिल्लामा ४२ वटा सहकारी संस्था महिलाले मात्रै सञ्चालन गरिरहेका छन्। यी तथ्यांक जिल्ला सहकारी संघ धनकुटाको १४औँ वार्षिक साधारणसभामा सार्वजनिक गरिएको हो। साधारणसभामा संघका अध्यक्ष खगेन्द्र सुवेदीले संगठनात्मक…