११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

अस्पताल आसपासका होटलमा छड्के अनुगमन ः अखाद्य खाद्यवस्तु जफत, एक होटललाई १५ हजार जरिवाना

विदुर खवास २४ असार, धनकुटा । धनकुटा जिल्ला अस्पताल आसपास सञ्चालनमा रहेका होटल तथा खाजाघरमा अखाद्य तथा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री भइरहेको गुनासो बढेपछि स्थानीय प्रशासनले छड्के अनुगमनलाई तीव्र बनाएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा हुलाकटोल क्षेत्रका विभिन्न होटलमा सरसफाइ, खाद्य गुणस्तर तथा मूल्यसूचीको अवस्था परीक्षण गरिएको थियो। अनुगमनका…