४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

Radio Khabar Palika

मानव तस्करीविरुद्ध उच्चस्तरीय छानबिन समिति गठनको माग

असार ५ धनकुटा। राष्ट्रिय स्वतन्त्र पार्टी, धनकुटा जिल्ला समितिले हाल विभिन्न माध्यमबाट बढ्दो मानव तस्करीको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको ज्ञापनपत्रमार्फत शिक्षा, ट्राभल एजेन्सी, न्याय प्रणाली, तथा केहि वैदेशिक रोजगार संस्थाको नाममा नेपाली नागरिकहरूलाई ठगी गर्दै मानव तस्करी गर्ने कार्य बढेको भन्दै…