धनकुटाका किसान यो बर्ष बन्दाकोपीको भाउ आकासीए पनि त्यती खुसी देखिदैनन । कीन भने यो बर्ष खुम्रे कीराले बाली विरुवाका जरा खाएर किसानलाई सताएको छ । तरकारी, अन्न र दालबालीमा यो कीरा प्रकोपकै रुपमा फैलिएको छ । तर अहिलेसम्म पनि खुम्रे नियन्त्रण गर्ने प्रविधि र जानकारी किसानका बारी पुगेको छैन् । धनकुटाको छथरजोरपाटी गाउँपालिका २…