२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

Radio Khabar Palika

आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड मंसीरे चाड सुरु

आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड मंसीरे चाड सुरु धनकुटा ।धनकुटामा मुख्य थातथलो भएका आठपहरीया समुदायले उठौली अनुष्ठानको आयोजना गरे सँगै आठपरिया समुदायको सबैभन्दा ठूलो चाड मंसीरे चाड सुरु भएको छ । मंसिरे अर्थात् ’वाडाङमेट’ आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड हो । मंसिरे चाडको पूर्वसन्ध्यामा आठपहरिया समुदायले दैविक आह्वानका लागि उठौली पूजा गर्ने परम्परा रहेकोछ ।…