४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

Radio Khabar Palika

धनकुटाको बिश्रान्तिमा सामुहिक तर्पण ( फोटो फिचर सहीत)

१५ पौष,धनकुटा । पौष कृष्ण अमावश्य अर्थात पौखे औंसीको अबसरमा आज धनकुटाको मुलघाटमा रहेको बिश्रान्तीधाममा पितृउद्धारका लागि सामुहिक तर्पण श्राद्ध गरिएको छ । बिहानै दिवगंत आमाबाबुको संझनामा परिवारका सदस्यहरुले तमोर नदीमा नुहाएर बिश्रान्तीमा रहेको पितृस्मृती उद्यानमा सामुहिक तर्पण श्राद्ध गरेका हुन् । सोमबार पनि परेकाले आजका दिन गरिएका सम्पूर्ण पितृकर्महरु र तीर्थश्राद्धले पितृमोक्ष प्राप्ती हुने…