३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

Radio Khabar Palika

धनकुटाका सांसद राईले दिए १० जनालाई ह्वीलचियर

धनकुटा। पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् । सांसद राईले चौबिसे गाउँपालिकाका छ, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक÷एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् । अपाङ्गता भएका सहिदभूमि–२ का तिर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयोग पनि गरेका…