९ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

Radio Khabar Palika

नेपाली कांग्रेसले संचालन गरेको सय दिने बिशेष अभियानको समापन

१६ माघ २०८१,धनकुटा । नेपाली कांग्रेसले संचालन गरेको सय दिने बिशेष अभियानको धनकुटामा बुधबार समापन गरिएको छ ।कार्तिक ३ गते बाट सुरु गरिएको अभियान लाई एक कार्यक्रमका बिच नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले समापन गरेकी हुन। समापन कार्यक्रममा बोल्दै नेतृ संग्रौलाले पाटीको कृयाशिल वितरणमा कुनै पक्षपात नगर्न पाटीका नेता कार्यकर्ता लाई आग्रह गरिन।…