२४ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025

Radio Khabar Palika

धनकुटामा धुमधामसँग मनाइयो साकेला

धनकुटा । धनकुटामा किराँत राईहरुको महान पर्व उधौली धुमधामसँग मनाइएको छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन । बाली लगाउने बेलामा भने किरात जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन…