२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

Radio Khabar Palika

पुल भाँचिएपछि सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध

२१ असार धनकुटा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडकमा रहेको पुल भाँचिएको हो । उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । हाल अरनिको राजमार्गअन्तर्गत…