२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

Radio Khabar Palika

कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने ःप्रधानमन्त्री ओली

कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका हुन ।प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले…