२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

Radio Khabar Palika

सहिद सप्ताहको अवसरमा धनकुटामा विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर )

माघ १६,धनकुटा — सहिदहरूको अमूल्य बलिदानको स्मरण गर्दै धनकुटामा शुक्रबार सहिद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। सहिद सप्ताह अन्तर्गत प्रभातफेरी तथा सभामार्फत सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो। धनकुटा नगरपालिका–६ स्थित सहिद भीमनारायण श्रेष्ठको सालिकमा माल्यार्पण गर्दै प्रभातफेरी सुरु गरिएको थियो। प्रभातफेरीले बजारका विभिन्न भागको परिक्रमा गर्दै बसपार्कस्थित सहिदस्तम्भमा पुगेर सभामा परिणत भएको थियो।…