२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

Radio Khabar Palika

धनकुटामा समेत मनाइयो गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व

७ साउन २०८२,धनकुटा । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दर्शीका दिन मनाइने गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व धनकुटामा समेत मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल अर्थात घण्टाकर्ण पर्व धनकुटामा सांस्कृतिक परम्पराअनुसार विशेषगरी धनकुटा सदमुकामका नेवार समुदायले मनाउँने गर्दछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो सिमाली ,…