बैशाख ३ धनकुटा । धनकुटामा भएको अन्तर माद्यमिक विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगितमा धनकुटा इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल प्रथम भएको छ । धनकुटामा जारी चौथौ औद्योगकि प्रदर्शशनी तथा धनकुटा पर्यटन महोत्सवको अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले धनकुटाको तल्लो टुडखिेलमा आयोजना गरेको अन्तर माध्यमकि वद्यिालय स्तरीय लोक साँस्कृतकि नृत्य प्रतयिोगतिामा याख्खा जातकिो…