२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

Radio Khabar Palika

जीवन बचाउन घर फर्किएका बिसनलाई झनै आर्थिक संकट,सहयोगको अपिल

१४ गते धनकुटा। एक बर्ष अघि बैदेशिक रोजगारका लागि मलेसिया गएका धनकुटा नगरपालिका वडा नं।८ लुकुवा टोलका बिसन राई केहि दिन अघि जिउमा आलो घाउ बोकेर रित्तो हात घर फर्किएका छन् । गत बर्ष कार्तिकमा आफन्त र साहुको साढे तीन लाख ऋण सापटी लिएर मलेसिया रोजगारीमा पुगेका २५ बषिया बिसनलाई अहिले साहु र आफन्तको ऋणले…