१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

Radio Khabar Palika

नेपाल आदिवासी जनजाति महासंघले मौलिक रुपमा विश्व आदिवासी दिवस मनाउने

१८ साउन २०८२,काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघले यस बर्षपनि मौलिक रुपमा विश्व आदिवासी दिवस मनाउने जनाएको छ । महासंघले आईतवार काठमाडौंमा सम्मेलन गर्दै प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, आइएलओ १६९ सम्बन्धी सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर भन्ने नाराका साथ साउन २४ गते ३१ औं विश्व आदिवासी दिवस मनाउने…