२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

Radio Khabar Palika

सिरिजंगा लिपीको युनिकोड सार्वजनिक

धनकुटा । सिरिजंगा लिपीको युनिकोड सार्वजनिक भएको छ । शुक्रबार साँझ भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवं याक्थुङ (लिम्बू)हरुको मुन्धुमका खोजकर्ता बैरागी काइँलाले सिरिजंगा लिपीको युनिकोड सार्वजनिक गर्नुभयो ।किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समिति र प्रवाश कार्य समिति दक्षिण कोरियाको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट भएको कार्यक्रममा सिरिजंगा लिपीको…