धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि संविधान सभा सदस्य डा.डिला संग्रौलाले आज धनकुटा नगर स्तरीय १०० दिने विशेष अभियानको गरिन ।नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई,पूर्व सभापती हरी कुमार राई,संविधान सभा सदस्य लिला सुब्बा,प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्यले १०० दिने विशेष अभियानले कांग्रेसको आन्तरीक संगठन सुदृढीकरण गर्ने बताएका छन ।…