६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

Radio Khabar Palika

तमु ह्युल छोंज घी गुरुङ राष्ट्रिय परिषद धनकुटाको अध्यक्षमा निरोज

१४ माघ,२०८१ धनकुटा । तमु ह्युल छोंज घी गुरुङ राष्ट्रिय परिषद धनकुटाको तेश्रो अधिवेशनले निरोज गुरुङको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । तमु ह्युल छोंज घी गुरुङ परिषदका केन्द्रीय माहासचिव डम्बर गुरुङको प्रमुख आतिथ्यमा आज पाख्रीवासमा सम्पन्न अधिवेशनले निरोज गुरुङको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्य समिती चयन गरेको हो ।समितीको वरिष्ठ उपाध्यक्ष मन…