७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

Radio Khabar Palika

पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

धनकुटाको पाख्रीबासमा पहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारबाट आर्थिक सहयोग गरीएको हो ।पाख्रीवास नगरपालिका–५ स्थित गुराँसे डाडाँमा गत असोज १२ गते दुईजना आमा छोरीको मृत्यु भएको थियो । उनीहरुको परिवारलाई प्रदेश सरकाले नगद रु १ लाख नगद सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक कोशी प्रदेश सांसद ईन्द्रमणी पराजुली र धनकुटाका प्रमुख जिल्ला अधिकारी…