३, फागुन २०८१, धनकुटा । धनकुटामा ‘चियासंगै कविता’ कार्यक्रम थालनी भएको छ । जिल्लाका साहित्यिक स्रष्टाहरुको प्रयासमा हरेक शुक्रवार उक्त कार्यक्रम आयोजना गरिने जनाईएको छ ।पहिलो बसाइ प्रणय दिवसको सन्दर्भबाट थालनी गरिएको संयोजक गोपाल बराइलीले बताए । उक्त अवसरमा प्रेम, जीवन, दर्शन, सामाजिक परिवेशका भाव समेटिएका कविता वाचन गरिएका थिए । कवि घनश्याम बराल औलाली,…