२३ भदौ,२०८२,धनकुटा । जेनजीले धनकुटामा आज शान्तिपूर्ण प्रदर्शन गरेका छन् । हालको सामाजिक, राजनीतिक तथा सांस्कृतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् । र्याली धनकुटा सदरमुकामस्थित चुवाको वोट चोकमा भेला भएर मदन चोक, वसपार्क पुगेर पून मदनचोक भीमनारायण चोक, तल्लो तथा माथिल्लो कोप्चे हुँदै चुवाको वोट चोकमा पुगेर विसर्जन भएको थियो । प्रदर्शनीको क्रममा…