४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

Radio Khabar Palika

मुक्कुम्लुङमा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

२१ माघ २०८१,काठमाडौँ। ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ( क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति,…