
१४ चैत, धनकुटा । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाटहटाएपछि धनकुटामा स्वतन्त्र नागरिकको एक समुहले सरकारको विरोध गरेको छ । धनकुटाको मदनचोकमा कार्यक्रम गर्दै समुहले इमान्दार कर्मचारीमा माथी सरकारले ज्यादती गरेको भन्दै विरोध गरेको हो । विरोध कार्यक्रमा वोल्ने बक्तmाहरुले सरकार संगै अहिलेको देशको अवस्थामा नेताहरुले गरेका हरेक बिषयहरु जनविरोधी जनघाती भएको भन्दै आक्रोस पोखेका थिए ।