१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

Radio Khabar Palika

१०८ रनले नेपाल विजयी, कुवेत २२ रनमा अलआउट

काठमाडौं। आईसीसी यू(१९ टी(२० विश्वकपको एसियाली छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ ।एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो। नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २।२ विकेट लिए। कुवेतका ६…