१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

मोरङको वेलवारी फुटवल क्लवलाई हराउदैै एपिएफ सेमिफाइनल

२० चैत्र,धनकुटा । एपि एफ क्लब काठमाण्डौ धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा मोरङको वेलवारी फुटवल क्लवमाथी रोमाञ्चक जित हासिल गर्दै विभागीय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लवले सेमिफाईनलको यात्रा तय गरेको हो । एपिएफले वेलवारी फुटवल क्लवलाई ३–२…