१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

Radio Khabar Palika

धनकुटामा मर्यादित रूपमा होली मनाउन प्रशासनको आग्रह

धनकुटा, फागुन १५ । जिल्ला प्रशासन कार्यालय धनकुटा ले फागु पूर्णिमा (होली) पर्व मर्यादित र सभ्य रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।कार्यालयले सूचना जारी गर्दै चाडपर्व मनाउने नाममा कसैको इच्छाविपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, जबर्जस्ती गर्ने, मादक तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने तथा ठूलो…