२६ पुस २०८२, शनिबार | Sat Jan 10 2026

Radio Khabar Palika

पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस धनकुटामा मनाइयो

७ साउन २०८२,धनकुटा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस धनकुटामा समेत मनाइएको छ । नेकपा एमाले धनकुटाले बुधबार पाटी कार्यलय श्रीवानीमा पुष्पलालको तस्विरमा माल्यापर्ण गर्दै नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले दिएको योगदानको चर्चा गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल एक कुशल नेताको रुपमा रहेको…