काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० जना सदस्य मनोनयन गरेका छन् । कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम सभापतिले सदस्य मनोनयन गरेको केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए । विभागको प्रमुखमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ रहेका छन् । १) कैलाश राई, खोटाङ२) लालबाबु यादव, धनुषा३) मीरा…