८ असार २०८३, सोमबार | Tue Jun 23 2026

Radio Khabar Palika

नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन कोशी प्रदेशको अध्यक्षमा छिरिङ लामा निर्वाचित

२३ पुस,धनकुटा, । नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन कोशी प्रदेशको अध्यक्षमा छिरिङ लामा चयन भएका छन । संगठनको प्रथम अधिवेशनबाट अध्यक्षमा लामा निर्वाचित भएका हुन । साथै लामाको नेतृत्वमा रहेको ३० सदस्यीय कार्यसमितिमा चयन भएको छ। समितिको निवर्तमान अध्यक्षमा श्री किशोर शेर्पा रहेका छन । यस्तै कार्यसमितिमा चार जना उपाध्यक्षहरु रहेका छन्। जसमा सिताराम तामाङ,…