१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

Radio Khabar Palika

शिक्षकहरुको माग सम्बोधन गर्दा देशको ढुकुटीले धान्न सक्दैन ः प्रम ओली

बैशाख ८ धनकुटा । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको माग पुरा गर्दा देशको ढुकुटीले धान्न नसक्ने बताएका छन ।सोमबार काठमाडौंमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुको सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने तर देशको ढुकुटीले धान्न नसक्ने माग पुरा गर्न नसकिने स्पष्ट पारेका हुन । प्रधानमन्त्री ओलीले अहिलेको…